यहि मिती २०७६/०३/११ गते देखी १४ गते सम्म गर्वावती तथा सुत्केरी महिला तथा बाल बालिका तथा किशोर-किशोरी लक्षित पोषण प्रबर्धन कार्यक्रम सम्पन भयो। उक्त कार्यक्रम मा प्रशिक्षक श्री बिरेन्द्र प्रसाद साह, श्री बिदुर उप्रेती ज्यु , श्री हरिन्द्र प्रसाद कोइरी ज्यु तथा पार्वती पौडेल ज्युको उपश्तिथि रहयो। र गर्वबती ,सुत्केरी महिला बाल-बालिका तथा किशोर-किशोरीको सहभागिता मा सम्पन भयो।