आज यहि मिती २०७६/०३/२७ गते शुक्रबारका दिन यस बहुदरमा ई नगरपालिका लाई ३ जिल्लाको न.पा र १० औ स्थानीय तहको रुपमा वडा नं.४,५,७ र नगरलाई खुल्ला दिसा मुक्त घोषणा सभा मा नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह ज्युको अध्यक्षतामा सम्पन भएको छ। जहाँ प्रमुख अतिथी पुर्ब मंत्री श्री अजय कुमार चौरसिया , बिषिस्ट अतिथी श्री सुरेन्द्र चौधरी ज्यु , श्री अशोक साह कानु , प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद चापागाईं , जिल्ला खाने पानि समन्वय समितिका सदस्य सचिव श्री अकिअहमद , ने.र.क.सा. जिल्ला का प्रतिनिधी,
UN HABITAT का डी.सी. उमा सिंखडा , वडा नं. १,२,८,र ९ का वडा अध्यक्ष ज्यु, कार्यपालिका सदस्य , संघ संस्थाका प्रतिनिधी प्रमुख , न.पा.का कर्मचारी, महिला स्वयम्सेविका तथा बिद्यालयका प्र.अ. लगायतका उपस्तिथी रहयो।