आज मिति २०७५/११/२४ गते ८ मार्च २०१९,का दिन १०९औ अन्तरास्ट्रिय महिला कार्यक्रम मा यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्युको प्रमुख आतिथ्यमा र उप-प्रमुख श्री गायत्री देवी यादव ज्यु को अध्यक्षतामा यस नगर का महिला तथा महिला स्वय:सेविका हरुको उपस्थितिमा बिशेस कार्यक्रम का साथ ज्येसठ नागरिक सम्मान तथा महिला स्वयम्सेविका हरु लाई सम्मान जनक बिदाई कार्यक्रम तथा नेपाल सरकारका नीति अनुसार ६० बर्ष पुगेका र सेवाबाट अवकाश लिन चाहेका स्वयम्सेविका हरुलाई सम्मान जनक बिदाई पुरष्कार स्वरुप दुई जना लाई रु २०००० को दरले वितरण गरियो। उक्त कार्यक्रम को संचालन महिला बालबालिका तथा जे