FAQs Complain Problems

सूचना तथा समाचार

EID को उपलक्ष्यमा बहुदरमाई न.पा -१ का वडा अध्यक्ष श्री प्रमोद प्र. यादव द्वारा सबै मुस्लिम वर्गहरुले आफ्नो पर्व हर्षोल्लासका साथ मनाउन पाउन भनी उद्देश्यले केही सानो सहयोग स्वरुप लुगा,सिवइ , चिनी आदि वितरण गर्दै शुभकामना व्यक्त गर्नु भएको छ।

आज यहि मिती 2078 साल बैशाख 30 गतेका दिन मुस्लिम धर्मावलम्बीहरुको महान पर्व EID को उपलक्ष्यमा बहुदरमाई न.पा -१ का वडा अध्यक्ष श्री प्रमोद प्र.

Pages