FAQs Complain Problems

२०७८/०७९ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकमको चेक सिद्धार्थ बैँक लिमिटेड मा जम्मा गरिसकिएको ब्यहोरा जानकारी गराइन्छ।

सुचना !                                     सुचना !!                          अत्यन्त आवश्यक सुचना !!!

 

यहि आर्थिक बर्ष २०७८/०७९ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकमको चेक सिद्धार्थ बैँक लिमिटेड मा जम्मा गरिसकिएको ब्यहोरा जानकारी गराइन्छ।

सेवाग्राहिहरुले आ-आफ्नो खाता अधावधिक भए-नभएको आफनो वडा सचिव संग यकिन गरी बैंकले आलो पालो गरि रकम भुक्तानी दिने प्रकृयामा सहयोग समेत गरी दिन हुन अनुरोध छ।

आर्थिक वर्ष: