FAQs Complain Problems

जनसेन COVID-19 खोप संचालन बारे सुचना।

सुचना ! सुचना !! सुचना !!!

जनसेन COVID-19 खोप संचालन बारे सुचना।

उपरोक्त सम्बन्धमा कोभिड – १९ रोगको रोकथाम र नियन्त्रणको लागि Jonssen खोप प्राप्त भएको हुँदा मिति २०७८।०९।१९ गते देखि पर्सा जिल्लाको तपशिलको खोप केन्द्रहरु बाट खोप उपलब्धताको आधारमा तपशिल अनुसारको १८ बर्ष उमेर पुगेका नागरिकहरुलाइ खोप दिने काम भइरहेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

खोप केन्द्रहरु

१) श्री नारायणी सेन्ट्रल हस्पिटल विर्ता वीरगज ............................ आइतवार

२) श्री नारायणी अस्पताल वीरगंज ............................................ सोमबार र बुधवार

३) श्री वीरगज हेल्थ केयर हस्पिटल वहुअरी वीरगंज ....................... मंगलवार

४) श्री भवानि अस्पताल लिकंरोड वीरगंज ................................... विहिवार

५) श्री पोखरिया अस्पताल पोखरिया नगरपालिका ...........................शुक्रवार

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: