यस बहुदरमाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सबै वडाहरुमा रहेका स्वास्थ्य चौकीहरूले आज मिती २०७५/१०/२९ देखी २ दिने महिला स्वास्थ्य स्वयम् सेविका अर्धबार्षिक समिक्षा गोष्ठी वडा नं ८ रामनगरी मा संचालन भयो।
यस बहुदरमाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सबै वडाहरुमा रहेका स्वास्थ्य चौकीहरूले आज मिती २०७५/१०/२९ देखी २ दिने महिला स्वास्थ्य स्वयम् सेविका अर्धबार्षिक समिक्षा गोष्ठी वडा नं ८ रामनगरी मा संचालन भयो।
यस बहुदरमाइ नगरपालिका पर्सा को महिला तथा बालबालिका शाखाको आर्थिक बर्ष २०७५/२०७६ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार ससर्त अनुदान तर्फ लैंगिक हिंसा निवारण मा न्यायिक शमिति को क्षमता बिकाश तालिम ३ दिने यस बहुदरमाई नगरपालिका को उपमेयर श्री गायत्री देवी यादव को अध्यक्षता मा तथा महिला तथा बालबालिका शाखाको संयोजक श्री पार्वती पौडेल ज्यु को संयोजकता मा यस लैंगिक हिंसा निवारण मा न्यायिक शमिति को क्षमता बिकाश तालिम ३ दिने तालिम यहि मिति २०७५/१०/२३ गते देखि २०७५/१०/२५ गते सम्म यस नगरपालिका को सभाहल मा संचालन गरियो।
यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा न. ३ नगरदाहा मा वडास्तरीय १ महिने सिलाई कटाई तालीम यहि मिति २०७५/१०/२३ गते नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को अध्यक्षता मा उद्घाटन गरियो।
तथा उक्त कार्यक्रम वडा अध्यक्ष दिनेश प्रसाद यादव को संयोजकता मा तालिमको उद्घाटन गरियो।
उक्त कार्यक्रम मा सहभागी :
१. वडा न. ३ को वडा सदस्यहरु - पना लाल साह , कृष्ण ठाकुर , बबिता देवी(दलित महिला), र सम्सा खातुन को सहभागिता रहयो।
२. श्री महाबिर साह मा.बी. को प्रधानाध्यापक सुरेन्द्र प्रसाद साह को सहभागिता रहयो।
यस बहुदरमाई नगरपालिकाको तर्फ बाट सम्पूर्ण नगरबासीलाई नया बर्ष २०१९ सालको हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
आज मिती २०७५/०८/२० गते बिहान ९ बजे बहुदरमाई नगरपालिका,वडा न.३ पदमौल टोलमा पक्कि नाला तथा ढलान रोडको शिलान्यास नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को उपस्थितिमा पुर्ब मंत्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसिया ज्युले गर्नुभयो। उक्त कार्यक्रम मा नि: प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्की , वडा न. ३ का अध्यक्ष दिनेश प्रसाद यादव , वडा न. ४ का अध्यक्ष रामरेखा सिंह , नेता राजदेव प्रसाद यादव तथा अनील पटेल , sub-engineer ईशवर देव यादव तथा ठेकेदार संजय पटेल लगायत का व्यक्तिहरुको उपस्थिति रहयो।
यस बहुदरमाई नगरपालिका का मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्यु ले आज मिती २०७५/०८/१७ गते सोमबार २ बजे दिवसो ,वडा न. ५ को बलिरामपुर देखि गण्डक नहर सम्म जाने सडकको पक्कि ढलान को कामको शिलान्यास कार्यक्रम मा सहभागी भइ उद्घाटन गर्नुभयो।उक्त शिलान्यास कार्यक्रम मा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली , वडा अध्यक्ष श्री रामेशवर प्रसाद साह कानु तथा वडा न. १,८,२ का वडा अध्यक्षहरु ,प्रमुख प्रशासकीय अधिकृत , लेखा अधिकृत , sub-Engineer, तथा पूर्व गा.बि.स. अध्यक्ष श्री राजदेव प्रसाद यादव तथा ठेकेदार सिकन्दर प्रसाद कुर्मी लगायत का व्यक्तिहरुको उपस्थिति रहयो।
यस बहुदरमाई नगरपालिका का मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्युले यस नगरपालिका अन्तरगत वडा न. २ पिपरा टोलमा आज देखि ५ दिन सम्म यहि अवस्थित बहुदरा माई मन्दिर परिसर मा लाग्ने मेलाको उद्घाटन गर्नु भयो। तथा मेला लाई सुब्यवस्थित गराउन को लागि वहा ले नगरपालिका बाट रु.
यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु ले वडा न.२ मा पर्ने बहुदरा माई मन्दिर मा मंसिर ७ गते देखि लागने मेला व्यवस्थापन गर्न को लागी त्यहाँ नगरपालिका द्वारा बिजुली बत्ती पोल तथा ३ वटा खानेपानी धारा जडान भइरहेको काम मा हाम्रो मेयर साहब ज्यु अनुगमन गर्दै तथा मेला समिति संग भब्य मेला का बिसयमा छलफल गर्दै।।।।।
यस बहुदरमाई नगरपालिका का श्री नगरप्रमुख ज्यु तथा सम्पूर्ण कर्मचारीहरु को तर्फ बाट यस् महान तथा पबित्र पर्ब दिपावली एवं छठ को तपाई सम्पूर्ण नगरबासीहरु लाई धेरै-धेरै हार्दीक शुभकामना।
WE want to wish you all Happy Tihar and Chhath.
CELEBRATE WELL AND BE SAFE FROM CRACKLES...
आज मिति २०७५/६/२६ गते यस बहुदरमाई नगरपालिका अन्तर्गत वडा न.४,बहुअरी पीडरि मा मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्यु ले नया सिर्जना महिला बचत तथा ऋण सहकारी संस्था ली. को बार्षिक साधारण सभाको उद्घाटन तथा शुभकामना मन्तब्य व्यक्त गर्नुभयो। जसमा साथै महिला तथा बालबालिका शाखाको संयोजक श्री पार्वती पौडेलले कार्यक्रम को संयोजक गर्नुभएको हो।