FAQs Complain Problems

स्वास्थ्य प्रयोगशालाको उदघाटन नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा भयो। उक्त कार्यक्रममा नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको समेत उपस्थिती रहेको थियो। साथै उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख श्री कौशलेन्द्र मिश्र, सि अ हे ब अधिकृत

 स्वास्थ्य प्रयोगशालाको उदघाटन नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा भयो। उक्त कार्यक्रममा नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको समेत उपस्थिती रहेको थियो। साथै उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख श्री कौशलेन्द्र मिश्र, सि अ हे ब अधिकृत बिरेन्द्र प्रसाद साह, सुचना प्रबिधि अधिकृत भास्कर कुमार पाण्डेय, बिभिन्न स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य कर्मी कर्मचारी तथा सर्बसाधारण जनको समेत उपस्थिती रहेको थियो।

आज यहि मिती २०८० साल जेठ ८ गते सोमबारका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत प्रदेश सरकार र स्थानिय तहको सहकार्यमा बहुअरी पिडरी स्वास्थ्य चौकिमा बहुदरमाई जन स्वास्थ्य प्रयोगशालाको उदघाटन नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु द्वारा भयो। उक्त कार्यक्रममा नगर उप-प्रमुख श्री सुष्मा कुमारी कुशवाहा ज्युको समेत उपस्थिती रहेको थियो। साथै उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख श्री कौशलेन्द्र मिश्र, सि अ हे ब अधिकृत बिरेन्द्र प्रसाद साह, सुचना प्रबिधि अधिकृत भास्कर कुमार पाण्डेय, बिभिन्न स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य कर्मी कर्मचारी तथा सर्बसाधारण जनको समेत उपस्थिती रहेको थियो।

आर्थिक वर्ष: