FAQs Complain Problems

स्वाश्थ्य व्यवश्थापन सुचना प्रणाली (HMIS) को  ३ दिने तालिम।

आज यहि मिती २०७६/०३/१८ गते देखी २० गते सम्म यस बहुदरमाइ नगरपालिका अन्तर्गत स्वाश्थ्य  शाखाबाट नया स्वाश्थ्य कर्मीहरुको लागि स्वाश्थ्य व्यवश्थापन सुचना प्रणाली (HMIS) को  ३ दिने तालिम संचालन गरियो। उक्त तालिम मा स्वाश्थ्य संयोजक बिदुर उप्रेती , हरिन्द्र प्रसाद कोइरी तथा  राजेश रौनियार द्वारा प्रशिक्षण दिइयो। 

आर्थिक वर्ष: