FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको २०७५ साल श्रावन १ गते देखी २०७५ साल कार्तिक मसान्त सम्म।

यस बहुदरमाई नगरपालिका बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको २०७५ साल श्रावन १ गते देखी २०७५ साल कार्तिक मसान्त सम्म को सामाजिक सुरक्षा भत्ता बराबर को रकम वडा सचीव मार्फत वडा कार्यलय समितिको पदाधिकारीहरुको रोहबरमा नगद नै वितरण गर्ने गरि वडा सचिवहरु लाई भुक्तानी दिई सकेको हुनाले सम्बन्धित सबै लाभग्राहीहरुले सामाजिक सुरक्षा का भत्ता प्राप्त गर्नको लागी वडा कार्यालयहरुमा सम्पर्क राखन् हुन् हार्दिक अनुरोध छ।

बहुदरमाई नगरपालिका!!!!!!!!!!!!

आर्थिक वर्ष: