FAQs Complain Problems

वडा नं.४ को नवनिर्मित भवनको समुद्घाटन बहुदरमाई नगरपालिका द्वारा आयोजित नगर प्रमुख श्री सिंगासन साह तेली ज्यूको अध्यक्षतामा, प्रमुख अतिथी जिल्ला समन्वय समिती पर्साको प्रमुख श्री निरंजन प्रसाद साह सोनार( अजय सोनार) ज्यु र बिशिष्ट अतिथी जिल्ला समन्वय समिती

आज मिती २०८० साल साउन २९ गते सोमबारका दिन यस बहुदरमाई नगरपालिका अन्तर्गत श्री ने .रा. मा. बी. बहुअरी पिडरी बहुदरमाई नगरपालिका वडा नं.४ को नवनिर्मित भवनको समुद्घाटन बहुदरमाई नगरपालिका द्वारा आयोजित नगर प्रमुख श्री सिंगासन साह तेली ज्यूको अध्यक्षतामा, प्रमुख अतिथी जिल्ला समन्वय समिती पर्साको प्रमुख श्री निरंजन प्रसाद साह सोनार( अजय सोनार) ज्यु र बिशिष्ट अतिथी जिल्ला समन्वय समिती पर्साको उप- प्रमुख श्री पुरन प्रसाद कुर्मी ज्यू र बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफा ज्यू, बहुदरमाई नगरपालिकाका अवकाश प्राप्त शिक्षक, जग्गादाता, बिधालयका शिक्षक-शिक्षीका, बहुदरमाई नगरपालिकका कर्मचारी, स्थानिय बुद्धिजीवि, राजनितिककर्मी, समाजसेवी र भद्रभलादमीको उपस्थितीमा दिप प्रज्जवलन गरी उद्घाटन गरियो।

आर्थिक वर्ष: