FAQs Complain Problems

राष्ट्रपती रनिंग शिल्ड प्रतियोगीता आज सु-सम्पन्न भएको छ। साथै उक्त प्रतियोगीतामा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु तथा अतिथीगण एवम् समाजसेवीद्वारा यस प्रती‍योगीतामा जित हासिल गरेका बिधार्थीहरुलाई मेडल,ट्रफी र प्रमाण पत्र दिइएर बिधार्थीजनको हौसला बढाउद

आज मिती २०८० साल माघ २८ देखी २९ गते सम्म यस नगरपालिका द्वारा संचालित भएको राष्ट्रपती रनिंग शिल्ड प्रतियोगीता आज सु-सम्पन्न भएको छ। साथै उक्त प्रतियोगीतामा नगर प्रमुख श्री सिंगासन साह तेली ज्यु तथा अतिथीगण एवम् समाजसेवीद्वारा यस प्रती‍योगीतामा जित हासिल गरेका बिधार्थीहरुलाई मेडल,ट्रफी र प्रमाण पत्र दिइएर बिधार्थीजनको हौसला बढाउदै गरेको केही झलक....

आर्थिक वर्ष: