FAQs Complain Problems

बाल बिवाह न्युनिकरनको लागि किशोर किशोरीहरुलाई अभिमुखीकरण कार्यक्रम

आज यहि मिती २०७६/१/२५ गते बाल बिवाह न्युनिकरनको लागि किशोर किशोरीहरुलाई अभिमुखीकरण कार्यक्रम ब.न.पा. वडा न. ८ रामनगरी अन्तर्गत मुखदेव मा.बि. मा अध्यनरत कक्षा ९ र १० मा छात्र -छात्राहरुलाई ब.न.पा. का महिला बाल बिकाश शाखा र स्वास्थ्य शाखा का प्रशिक्षक श्री पार्वती पौडेल तथा स्वाश्थ्य को प्रशिक्षक श्री बिदुर उप्रेती ज्यु र श्री हरिन्द्र प्रसाद कोइरी द्वारा संचालन गरियो।

आर्थिक वर्ष: