आज मिती २०८१ साल चैत्र ४ गतेका दिन यस बहुदरमाई नगरपालिकामा भेटनरी अस्पताल तथा पशु सेवा बिग्य केन्द्र, बिरगंजको सहयोगमा आज बहुदरमाई नगरपालिका अन्तरगत वडा नं १ मा PPR Vaccine सञ्चालन क्रमको केही दृष्य तथा भोली सोही भ्याक्सिन वडा नं. ९ मा संचालन हुने जानकारी गराईन्छ।