FAQs Complain Problems

बहुदरमाई नगरपालिकाको दशौं नगर सभा आ.ब. २०८०/0८१ को नीति तथा कार्यक्रम ।

आज मिती २०८० साल अषाढ ४ गते सोमबारका दिन यस बहुदरमाई नगरपालिका बहुअरी, पिडरी पर्साको आ.ब. २०८०/०८१ को निती तथा कार्यक्रम सार्बजनिकिकरण कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ।

नगर उप-प्रमुख श्री सुस्मा कुमारी कुशवाहा ज्यु बाट प्रस्तुत उक्त निती तथा कार्यक्रम समारोहमा सम्पुर्ण नगरसभा सदस्य, कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी लगायतका उपस्थिती रहेको थियो।

"बहुदरमाईबासिको रहर स्वच्छ, सुन्दर, सुरक्षित एवं समृद्ध नगर" भन्ने नारा रहेको निती तथा कार्यक्रम लाई आ.ब. २०८०/०८१ मा कार्यन्वयन् गर्न प्रस्तावित अनुमानित कुल रकम रु. ४४,८१,६६,५००/- रहेको समेत बिवरण प्रस्तुत भएको थियो।

आर्थिक वर्ष: