FAQs Complain Problems

निमंत्रना। ....हार्दिक नीमन्त्रणा invitation for all ....

सादर नीमन्त्रणा !!!!!!!!

स्वास्थ्य,समृद्धी र शान्ति का लागी योग गरौ,,स्वस्थ रहौ। 

यही मिती २०७६/०१/२२ र २३ गते बिहान ६ बजे देखी ८ बजे सम्म योग गुरु धिरेन्द्र कुमार सिंह को नेतृत्वमा योग कार्यक्रम भएकोले  सम्पूर्ण जनप्रतिनिधी र नगरपालिका का कर्मचारी तथा स्थानीय नगरबासी आफ्नो उपस्थिति अनिवार्य रुपमा यस योग कार्यक्रममा सहभागी हुन् अनुरोध गर्दछौ। 

समय:- ६बजे देखि ८ बजे सम्म 

स्थान:- ने.रा.उ.मा.बि. बहुअरी 

मिती :- २०७६/०१/२२ र २३ गते 

आयोजक:- बहुदरमाई नगरपालिका  

आर्थिक वर्ष: