FAQs Complain Problems

नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को आदरणीय हजुर आमा को निधन

स्व:देवरती देबी।

                                                             !!!!!!!!!!!!!!! हार्दिक श्रद्धान्जली !!!!!!!!!!!!!
यस बहुदरमाई नगरपालिका का नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को आदरणीय हजुर आमा को निधन प्रति गहिरो दुख व्यक्त गर्दै वहाको परिवार प्रती हामी सम्पूर्ण नगरबासी तथा नगरपालिका का सम्पूर्ण कर्मचारी हार्दिक सम्बेदना प्रकट गर्दछौ ।

आर्थिक वर्ष: