FAQs Complain Problems

नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्युको संयोजकत्व मा नगर शिक्षा समिति गठन गरियो।

नगर प्रमुख ज्यु सबै को कुरा केलाउदै तथा आफ्नो सुझाव दिदै।
नगर प्रमुख ज्यु सबै को कुरा केलाउदै तथा आफ्नो सुझाव दिदै।
नगर प्रमुख ज्यु सबै को कुरा केलाउदै तथा आफ्नो सुझाव दिदै।
नगर प्रमुख ज्यु सबै को कुरा केलाउदै तथा आफ्नो सुझाव दिदै।

आज मिती २०७५/ ११/२७ गते यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्युको संयोजकत्व मा नगर शिक्षा समिति गठन गरियो। जसमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद चापागाई ,शिक्षा संयोजक प्रमोद तिवारी ज्यु तथा सदस्यहरुको उपस्थिति रहयो। र सो बैठकमा नगर भित्र पर्ने सम्पूर्ण बिध्यलाय्हरुको शैक्षिक अवस्थाको उननती तथा प्रगतिको लागि यसै समिति मार्फत अनुगमन समिति बनाई सो समितिलाई कार्य संचालन को जिम्मेवारी प्रदान गरियो।

आर्थिक वर्ष: