FAQs Complain Problems

उपमेयर-कप समारोहको उद्घाटन नगर उप-प्रमुख श्री सुस्मा कुमारी कुशवाहाज्युको अध्यक्षतामा नगरपालिका अन्तर्गत नौ वटै वडाबाट भागलिएका खेलाडीजन

उपमेयर-कप समारोहको उद्घाटन नगर उप-प्रमुख श्री सुस्मा कुमारी कुशवाहाज्युको अध्यक्षतामा नगरपालिका अन्तर्गत नौ वटै वडाबाट भागलिएका खेलाडीजन

यस बहुदरमाई नगरपालिका अन्तर्गत भौराटारको फिल्डमा मिती २०८० साल माघ १९ गते देखी भैरहेको उपमेयर-कप समारोहको उद्घाटन नगर उप-प्रमुख श्री सुस्मा कुमारी कुशवाहाज्युको अध्यक्षतामा नगरपालिका अन्तर्गत नौ वटै वडाबाट भागलिएका खेलाडीजन, जि.स.स का उपसभापती पुरन पटेलज्यु, वडा अध्यक्ष सुनिल कुशवाहा तथा प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफा ज्यु तथा समाजका भरभलादमीजनको उपस्थितीमा पर्सा क्षेत्र नं 3 का माननिय् राजकुमार गुप्ता ज्यु द्वारा उक्त समारोहको उद्घाटन साथै आज मिती २०८० साल माघ २७ गतेका दिन उक्त उपमेयर कप प्रतियोगीताको समापनमा आजका दिन प्रतिनिधी सभा सदस्य श्री योगेश भट्टराई ज्यु समेतको सहभागितामा प्रतियोगिताको अन्तिम चरणमा खेलेका दुई टिम मध्ये भएका बिजेता भइ वडा नं २ एवम् उपबिजेता-वडा नं ५ रहेको जानकारी साथ केही तस्बिरहरुको झलक....

आर्थिक वर्ष: