FAQs Complain Problems

आज मिती २०८० साल चैत्र २६ गतेका दिन यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन सा तेलीज्यु द्वारा वडा नं ५ मा कृषी संकलन केन्द्रको सिलान्यास सु-सम्पन्न गरियो। उक्त सिलान्यास कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव, कार्यपालिका सदस्

आज मिती २०८० साल चैत्र २६ गतेका दिन यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री सिंगासन सा तेलीज्यु द्वारा वडा नं ५ मा कृषी संकलन केन्द्रको सिलान्यास सु-सम्पन्न गरियो। उक्त सिलान्यास कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव, कार्यपालिका सदस्य रामरेखा सिंह राजपुत, छोटेलाल रौनियार, बिपिन यादव, गाँउका भर-भलादमी, प्राबिधिक तथा कर्मचारीहरुको उपस्थिती रहयो।

आर्थिक वर्ष: