FAQs Complain Problems

असाढ २२ गते शुक्रबारका दिन यस बहुदरमाई नगरपालिका,पर्साको आर्थिक बर्ष २०८०-०८१ को लागी यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री सिंगासन साह तेलीज्युको अध्यक्षतामा दशौ नगर सभाको बन्द सत्र सम्पन्न भएको छ। आ.ब २०८०-०८१ को रु. ४६,६७,११,०००/-  बराबरको वडास्तरिय,

नगर प्रमुख श्री सिंगासन साह तेलीज्युको अध्यक्षतामा दशौ नगर सभाको बन्द सत्र सम्पन्न भएको छ। आ.ब २०८०-०८१ को रु. ४६,६७,११,०००/-  बराबरको वडास्तरिय, नगरस्तरिय योजना कार्यक्रमहरु एवं निर्णयहरुको संगालो सहितको पुस्तिका समेत सार्बजनिकीकरण गरियो।

आज यहि मिती २०८० साल असाढ २२ गते शुक्रबारका दिन यस बहुदरमाई नगरपालिका,पर्साको आर्थिक बर्ष २०८०-०८१ को लागी यस बहुदरमाई नगरपालिकाको नगर प्रमुख श्री सिंगासन साह तेलीज्युको अध्यक्षतामा दशौ नगर सभाको बन्द सत्र सम्पन्न भएको छ। आ.ब २०८०-०८१ को रु. ४६,६७,११,०००/-  बराबरको वडास्तरिय, नगरस्तरिय योजना कार्यक्रमहरु एवं निर्णयहरुको संगालो सहितको पुस्तिका समेत सार्बजनिकीकरण गरियो।

आर्थिक वर्ष: