पर्सा जिल्ला अदालत अन्तर्गत रहेका अर्धन्यायिक निकायहरुको निरिक्षण गर्ने कार्यक्रम अनुसार आज मिती २०८१ जेठ ८ गते यस बहुदरमाई नगरपालिका, पर्साको न्यायिक समितीले गरेका कार्यहरुको बस्तुगत अवलोकन तथा समसमायिक बिषयहरुको बारेमा कार्यालयमै छलफल भएको छ। सो अवसरमा पर्सा जिल्ला अदालतका श्रीमान आनन्द प्रसाद