आज यहि मिती २०७६ साल कार्तिक १५ गते यस बहुदरमाइ नगरपालिका अन्तर्गत वडा नं.७ , फुलकौल ,वडा नं. ८,रामनगरी , वडा नं.५ पट्नी र टोल बारवा तथा वडा नं. ४ बहुअरी मा नगर प्रमुख श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को अध्यक्षतामा छठ ब्रतालु दलित तथा एकल महिलाहरुलाई नगर प्रमुख द्वारा साडी वितरण गरियो। उक्त साडी वितरण कार्यक्रम मा वडा अध्यक्ष ज्युहरु वडा नं. ५ का रामेशवर प्रसाद साह कानु ज्यु ,वडा नं.७ का श्री प्रभु पटेल ज्यु ,वडा नं. ८ का श्री पुनीलाल साह ज्यु , वडा नं. १ का श्री प्रमोद यादव ज्यु ,वडा नं.