आज यहि मिती २०७६ साल फागुन ७ गतेका दिन बिहान यस बहुदरमाई नगरपालिका को सभाहलमा राष्ट्रिय प्रारमभिक कक्षा पढाई कार्यक्रम मा स्थानिय तहका जनप्रतिनिधी तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुलाई तिन दिने कार्याशाला गोष्ठि सुरु गरियो। सो कार्यक्रमको समुदघाटन यस नगरपालिकाका उप-प्रमुख श्री गायत्रि देवी यादब ज्यु बाट गरीयो। सो कार्यक्रम नगरपालीका शिक्षा शाखा प्रमुख श्री बिदुर प्रसाद उप्रेती ज्युले सञ्चालन गर्नुभयो र उक्त ३ दिने कार्यक्रममा ई.जी.आर.पि कार्यक्रम प्रमुख राम नारायण साह,बिजय साह र पार्बती पवडेल ले सहजिकरण गर्नुहुने छ।