बहुदरमाई नगरपालिका का मेयर श्री नितेन्द्र प्रसाद साह तेली ज्यु को नेतृत्वमा आज वडा न:२ र ३ मा सरसफाई कार्यक्रम गरियो। उक्त सरसफाई कार्यक्रम अन्तर्गत वडा न:२ को श्री बहुदरमाई मन्दिर ,ने.रा. आधारभूत सिसियादी बैरिया , सिसियडी रामजानकी मठ , र वडा न:३ को श्री महावीर साह मा.बि.