FAQs Complain Problems

सार्बजनिक सुचना सम्बन्धमा।

सार्बजनिक सुचना सम्बन्धमा।
जो जस संग सम्बन्ध राख्दछ्।
प्रसतुत बिषयमा यस कार्यालय बाट बिभिन्न कार्य गर्नको लागि कार्यादेश प्राप्त गर्नुभएका ठेकेदार, कम्पनी, सप्लायर्स संघ संस्था र उपभोक्ता समिती आफुले प्राप्त गरेका कार्यादेश बमोजिम कार्य सम्पन्न गरेको मिती २०७७ असार २४ गते भित्र कार्य सम्पन्न गरेको प्रतिबेदन र आवश्यक कागजातहरु पेश गरी यस कार्यालयबाट भुक्तानी लिनु हुन जानकारी गराईन्छ। तोकिएको समयावधी भित्र भुक्तानी नलिएमा कार्यालय जवाफदेहि नहुने ब्यवहोरा समेत जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ।

आर्थिक वर्ष: