FAQs Complain Problems

यहि मिती २०७६/०३/०१ गते देखी असार ५ गते सम्म पालिका स्तरीय कुष्ठ रोग अभियान संचालन

यहि मिती २०७६/०३/०१ गते देखी असार ५ गते सम्म पालिका स्तरीय कुष्ठ रोग अभियान संचालन भैरहेकोले नगरपालिकाको सबै वडाहरुमा घरदैलोमा खोजीकर्ता टोली छाला तथा नस सम्बन्धि रोग पत्ता लगाउन आउदै हुनुहुन्छ, सबै नगरबासिहरुले उक्त दिनमा आ-आफ्नो घरमा बसी आ-आफ्ना बालबच्चा देखी सम्पूर्ण परिवारका सदस्यहरुलाई जचाही घरदैलोमा आउने टोलीलाई सहयोग गरिदिनु हुन् अनुरोध छ। 

 

आर्थिक वर्ष: